water drop pendant 2500

Water Drop save Energy Pendent (QS-004)
In stock

 2,500


Product Description

 

          यो एक विषेश प्रकारको हारमाला (लकेट) जुन प्राचीन ज्वालामुखीय चट्टान BIO ELEMENT बाट बनेको छ । तीज्वालामुखिय चट्टानहरु धेरै बर्ष सम्म प्राकृतिक प्रतिक्रिया भइ, टुक्रींदै, पेलिंदै गए पछि भु–गर्भशास्त्रीको खोज र अध्ययनबाट योप्राकृतिक ज्वलामुखीय चट्टानमा सक्रीय खनीज पदार्र्थ CARBON, SODIUM, POTASSIUM , ZINC पाइयो र जसमा अन्य ३०प्रकारका खनिज तत्वहरु मिस्रण गरि यो हार माला, स्टिकर बनाइएको छ, जसले लगातार 3500-5000 NEGATIVE ION निकाली रहन्छ । जुन मानव  शरिरको लागि अतिअत्यावश्यक र फाईदाजनक छ । NEGATIVE ION ले रक्तसंचार प्रणालीलाई सहज बनाउँछ जसले गर्दा CELLS हरुले पूर्ण रुपमा कार्य गर्न पाउँदछन् । जब CELLS हरुले पूर्ण रुपले कार्य गर्दछ तब रोगसँग लड्नसक्ने क्षमता बढ्छ,शारीरिक शक्ति बढ्छ, ब्लड प्रेसर सन्तुलित हुन्छ, DNA कोषहरु ह्रास हुनबाट जोगीन्छ, क्यान्सरका कोषहरुसँग लड्न सक्नेक्षमता वृद्धि हुन्छ, साथै शरीरलाई ELECTROMAGNETIC RADIATION बाट हुने असरबाट जोगाउँछ, CONCENTRATION POWER तथा स्मरण शक्ति बढा उन मद्दत गर्छ ।

यसमा FIR(far infrared ray) पनि add गरिएका छन् ।

Benefit of FIR

  1. Improve micro blood circulation

  2. Detoxification of toxin

  3. Increase Immune System

  4. Enhance WBC Function

Reviews

There are no reviews yet.

Be the first to review “Water Drop save Energy Pendent”

Your email address will not be published. Required fields are marked *

Related Products