WHAT IS RADIATION?

हामीहरु सबैलाई थाहा छ MOBILE PHONE, LAPTOP, COMPUTERS WIFI, तथा  ELECTRONIC DEVICE  हरुबाट गर्ने असरहरु बारे जस्तै कानको छेउमा प्रयोग गर्दा दिमागलाई असर गर्ने, छातीमा प्रयोग गर्दा मुटुमा असर गर्ने, कम्मरमा प्रयोग गर्दा किड्नीलाई असर गर्छ भन्ने कुरा तर कसरी, कहिले र गर्छ कि गर्दैन भन्ने कुरा  हामीहरु सबैलाई यकिनका साथ् थाहा नभएको हुन सक्छ यो थाहा पाउनको लागि 

FREE DEMO  हेर्न सक्नुहुन्छ । 

सबैभन्दा पहिला मोबाईल फोनले कसरी असर गर्छ त !

                 MOBILE PHONE, LAPTOP, COMPUTER WIFI तथा  ELECTRONIC DEVICES जती पनि छ जस्मा RADIATION हरु हुन्छ । RADIATION मा POSITIVE ION CHARGE हुन्छ POSITIVE LON ले   हाम्रो शरीरमा रक्तसंचार प्रणाली लाई कम्जोर बनाईदिन्छ । जब रक्तसंचार प्रणाली कम्जोर हुन्छ तब  CELLS हरुले पूर्णरुपले(राम्रोसंग काम) काम गर्न पाउँदैनन् /सक्दैन त्यसपछी विभिन्न समस्याहरु जस्तै:- टाउकोदुख्ने, अल्छिपना बढ्ने, निन्द्रा नलग्ने, स्मरण शक्तिमा हास आउने, ब्लड प्रेसर बढ्ने, शारिरिक शक्ति कमजोर हुने, रोगसँग लड्नसक्ने क्षमता (प्रतिरक्षा प्रणाली) कमजोर हुने, ट्युमर बढ्ने जस्ता समस्याहरु देखा पर्दछ ।

यि समस्याहरुको समाधानको लागि:

ANTI RADIATION PRODUCT QUANTUM SCIENCE